‘क्लासिक’ अफिसियल गीति [भिडियो] सार्वजनिक

माघ २९ गते रिलिज हुने अर्को सिनेमा ‘क्लासिक’ले अफिसियल गीति [भिडियो] सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बुको संगीत र डा.कृष्णहरी बरालको शब्द रहेको ‘प्रकृतिको सुन्दर सृष्टि’ बोलको गीतमा मेलिना राईको स्वर रहेको छ । नायिका नम्रता श्रेष्ठ फिचरिङ भिडियोलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन, भिडियो कलात्मक बनाउन मेहेनत गरिएको छ । दिनेश राउत निर्देशित…

Read More

सकियो ‘हामी उठ्नेछौं’ चित्रकला प्रदर्शनी

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्नेछौं’ शीर्षक रहेको पाँच दिने सामूहिक चित्रकला प्रदर्शनी आइतबारबाट सकिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको प्रदर्शनीको समापन कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका कोमल ओली मुख्य अतिथि थिए । समापन कार्यक्रममा सहभागी चित्रकलाकार विद्यार्थीहरुले पर्फमिङ् आर्ट प्रस्तुत गरे । कलाकारहरु विकास श्रेष्ठ, दीपक मेहता,…

Read More

सार्वजनीक भयो ‘लक्ष्य’को फस्ट लुक्स र ट्रेलर

चलचित्र ‘लक्ष्य’को शनिबार राजधानीमा एक कार्यक्रमकाबिच फस्ट लुक्स र ट्रेलर प्रदर्शनीगरिएको छ । आगामी ५ चैतबाट सो चलचित्र देशव्यापी प्रदर्शनी गरिने यसका निर्देशक मिलन आले मगरले बताए । सविनको यो चलचित्रमा जर्बजस्त एक्सन गरेका छन् भन्ने देखिन्छ । मिलनआले मगरेको निर्देशनमा तयार भएको यो चलचित्रमा किरण गुरुङको लगानी छ । चलचित्रमा नायिका अनु शाह र…

Read More

आँखीझ्यालमा” सार्बजानिक

संचारकर्मी सरोज श्रेष्ठको निर्देशनमा तयार भएको भिडियो “आँखीझ्यालमा” सार्बजानिक गरिएको छ । संगीतकार रमेश श्रेष्ठको संगीत र आवाजमा रहेको यस गीतलाई कमेडी फर्मुलामा बनाएका छन् निर्देशक सरोज श्रेष्टले ।  भिडियोमा काले किरण , द्रिसी र दिपकको अभिनय रहेको यस भिडियो लाई सामाजिक संजाल युटुब मार्फत सार्बजानिक गरिएको   हो । निश्चल श्रेष्ठको सब्दमा तयार भएको…

Read More

‘जब देखे तिमीलाई’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

नव प्रतिभा गायक बिनोद कडेंलले गाएको ‘जब देखे तिमीलाई’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई जोन शर्माले कम्पोज गरेका हुन् भने शब्द ‘आयाम’ ब्यान्डका जोन एन्ड जोनी शर्माले लेखेका हुन् । सुन्दर नगरि धरानमा यो गीतको म्युजिक भिडियो खिचिएको छ भने धरानकै मोडल संगिता राईको गीतमा अभिनय रहेको छ । जोन शर्माले निर्देशन…

Read More

मेलोडीको ‘आँखीझ्यालैमा’ सार्बजनिक (भिडियो सहित)

गायक रमेश श्रेष्ठ(मेलोडी)को स्वर तथा संगीतमा आँखी झ्यालैमा बोलको गितको म्युजिक भिडियो रिलिज भएको छ ।काठमाडौको बिभिन्न रमणिय स्थानमा छायाङ्कन गरीएको म्युजिक भिडिया्े लाइ संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन । प्रेमको प्रसंंगलाइ रमाइलो तरीकाले यो गीतमा प्रस्तुत गरिएको कुरा निर्देशक श्रेष्ठले बताएका छन । रमेश मेलोडीको दोश्रो एल्बम आखी झ्यालमा समाबेस  गितमा दिपक तामाङ,दृशी श्रेृष्ठ ,काले…

Read More