Sat. May 18th, 2024
संचारकर्मी सरोज श्रेष्ठको निर्देशनमा तयार भएको भिडियो “आँखीझ्यालमा” सार्बजानिक गरिएको छ । संगीतकार रमेश श्रेष्ठको संगीत र आवाजमा रहेको यस गीतलाई कमेडी फर्मुलामा बनाएका छन् निर्देशक सरोज श्रेष्टले ।  भिडियोमा काले किरण , द्रिसी र दिपकको अभिनय रहेको यस भिडियो लाई सामाजिक संजाल युटुब मार्फत सार्बजानिक गरिएको   हो ।124
निश्चल श्रेष्ठको सब्दमा तयार भएको यस गीतको भिडियो लाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्  काठमाण्डौ बाट आसपासमा छायांकन गरिएको भिडियो बाट निकै राम्रो आशा राखेको बताउँछन् निर्देशक सरोज श्रेष्ठ ।https://youtu.be/GbudbH2C4QQ
%d bloggers like this: