कान्छी भित्राउने श्याम अर्यालको भयो रुवावासी (भिडियो)
‘दुई जोईको पोई कुना पसी रोई’ भन्ने उखान सञ्चारकर्मी तथा अभिनेता श्याम अर्यालको कलाकारितामा चरितार्थ भएको छ । सञ्चारकर्मी डब्बु क्षत्रीले लेखेको गजल ‘धेरै रोएँ तिम्रो यादमा छैन अब आँसु….’ बोलको म्युजिक भिडियोमा कान्छीको पछि लागेर जेठी पत्नीलाई धोकादिँदा अभिनेता अर्यालको रुवावासी भएको छ । सार्वजनिक भिडियोमा अभिनेता अर्यालले जेठी घरमा हुँदाहुँदै कान्छी भित्राउने कार्य…