Thu. Mar 28th, 2024

deya

गायिका दुर्गा परियारको आवाजमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘तिम्लाई खूशी देख्न पाए …’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकाको सिकाको शहरमा छायांकन गरिएको यो भिडियोको निर्देशन देवेन्द्र क्षेत्रीले गरेका हुन् । बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा देवेन्द्रकै छायांकन छ । भिडियोमा सन्देश पौडेल र दिया सुनामले मोडलिङ गरेका छन् । निर्देशक तथा कलाकारले यसै भिडियोबाट डेब्यू गरेका हुन् । द अर्थ म्यूजिकले बजार ब्यबस्थापन गरेको यस गीतमा रेशम रचकका शब्द तथा संगीत रहेको छ ।

%d bloggers like this: