Fri. May 10th, 2024

दर्जनौं चलचित्रबाट उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड उचालेका चर्चित छायांकार पुरुषोत्तम प्रधानलाई श्रीमती शोक परेको छ । २४ दिनकी सुत्केरी पुरुषोत्तम प्रधानकी श्रीमतीको हिजो साँझ मात्र आफ्नो निवासमा मृत्य भएको हो । २४ दिनकी पुरुषोत्तम प्रधानको छोरी भने सकुशल छिन् ।

पुरुषोत्तम प्रधानकी श्रीमतीको आज दिउँसो पशुपतिमा अन्त्यष्टि गरिने बताइएको छ । ३४ बर्षकी अनु प्रधानले गएको फाल्गुन १२ गते मात्र छोरीलाई जन्मदिएकी थिइन । यस घडिमा पुरुषोतम प्रधानलाई धैर्यधारण गर्ने शक्ति मिलोस हामी यहि प्राथना गर्दछौं ।

%d bloggers like this: