Mon. Feb 24th, 2025

Month: November 2014

‘आवेग’को फष्टलुक पोष्टर रिलिज,देखिएनन् कलाकार

फाल्गुन ८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आवेगको फष्टलुक पोष्टर रिलिज भएको छ । सार्वजनिक फष्टलुट पोष्टरमा कुनै पनि कलाकारहरु देखिएका छैनन् भने नायक आर्यन सिग्देलको हातको ‘लकेट’लाई सार्वजनिक…

‘तथास्तु’मा रेखाको हिम्मत,र्तेसाईन बन्दुक (भिडियो सहित)

आफैंले निर्माण,निर्देशन गरेको चलचित्र हिम्मतवालीले राम्रै व्यापार गरेपछि निकै उत्साहित बनेकी नायिका रेखा थापाद्धारा अभिनित चलचित्र तथास्तुको ३२ सेकेण्ड छोटो ट्रेलर रिलिज भएको छ । रेखा थापा चलचित्रमा भएका कारण…

पुषको जाडोमा ‘विधवा ‘

 जिन्दगीभर एक अर्कालाई जस्तो सुकै अबस्थामा पनि साथ दिन्छु भनेर सातफेर अग्नीलाई साक्षी राखेर आफ्नो श्रीमान मानेकी एक नारीले आफ्नो श्रीमानलाई नै गुमाउँदा कस्तो पिडा हुन्छ होला ,के भन्छन् समाजमा…

टम क्रुजको फार्म हाउसको मुल्य ६ खर्ब

हलिउड अभिनेता टम क्रुज कोलाराडोमा रहेको आफ्नो फार्म हाउस बेच्न चाहेका छन् । त्यसको मूल्य उनले करिब छ खर्ब रुपैँया (६६ मिलियन डलर) राखेका छन । फार्म हाउसभित्र सात बेडरुम,…

प्रदर्शनको संघारमा ‘श्री ५ अम्बरे’को गीत रिलिज (भिडियो सहित)

करिब १ महिना अगाडी देखी चलचित्रलाई दर्शकको आखाँमा पार्न कुनै पनि प्रचार प्रसारको कमी नगरेको चलचित्र श्री ५ अम्बरे युनिटले प्रदर्शनको पूर्व संघारमा चलचित्रको गीत रिलिज गरेको छ । यमोबुद्धको…

मैले आत्मविश्वास गुमाएकी छैन् : केकी अधिकारी

चलचित्रक्षेत्रमा एक सफल नायिकाको परिचय बनाउदैंं गएकी नायिका केकी अधिकारीलाई यति बेला ठुलो समस्या आइपरेको छ । नायिका भन्न साथ सधै खुसी हुन्छन् भन्ने भ्रमलाई केकीको अहिलेको उदारणले प्रष्ट पारेको छ…

टुल्केकी हिरोइन ऋचा गरिबका लागी घर बनाउदैं

कात्तिक १४ गते राजधानीमा र कात्तिक २१ गते राजधानी बाहिर प्रदर्शन भएको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’की नायिका ऋचा शर्मा हाल चितवनको रत्ननगरमा गरिबका लागी घर निर्माण कार्यमा लागेकी छिन् ।…

सविर पुगे ‘तथास्तु’ लिएर चेक पोस्ट

‘कसले चोर्यो मेरो मन’ र ‘काली’ जस्ता व्यावसायिक सफल फिल्महरु निर्देशन गरेका सविर श्रेष्ठले फिल्म ‘तथास्तु’ निर्माण गरेका छन् । रामहरी धितालसँग लगानी साझेदारी रहेको सविरको ‘तथास्तु’ आउँदो पुष २५…

शाहरुखले हनिलाई थप्पड हानेका होइनन् : शालीनी

बलिउडमा अहिले एउटा कुराले चर्चा पाइरहेको छ कि बलिउडमा चर्चित गायक हनिसिंहलाई बलिउडका सुपरस्टार शाहरुख खानलले थप्पड हानेका थिए । धेरैले यस कुरालाई हो भनेका छन् भने धेरैले बक्वास समेत भनेका…

पुगेनन् मोदी सलमानको बहिनीको बिहेमा

केहि दिन अगाडी मात्र प्रधानमन्त्री निवासमा गएर नरेन्द्र मोदीलाई नै भेटि आफ्नो बहिनीको बिहेको निम्तो दिएर फर्किएका बलिउडस्टार सलमान खानले अन्तत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सलमान खानको बहिनीको बिहेमा पुगेनन्…