मेसीको ह्याट्रिकसँगै ला लिगाकाे अपाधि बार्सिलाेनाकाे पाेल्टामा

काठमाडाैं ।  स्टार  फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मद्दतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । मेस्सीको ह्याट्रिक गर्दा लुइस स्वारेजले भने गाेलका लागि पास उपलब्ध गराउनेमा श्यमट्रिक गरे । खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिपे काैटिन्होको गोलमा अग्रता लिएको थियो । ३८ औं मिनेटमा मेस्सिले बार्सिलोनाको अग्रता…

Read More

बाेटेङकाे चिन्ता अागामी विश्वकप

काठमाडाैं । रियल मड्रिड विरूद्ध खेल्ने क्रममा चाेट बाेकेका बायर्न म्युनिख तथा जर्मनीका डिफेन्डर जेरोम बोटेङले आगामी जुन महिनादेखि रुसमा सुरु हुने फिफा विश्वकप २०१८ गुमाउन सक्ने सम्भावना बढेको छ ।  उनले बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडविरुद्ध खेल्दा  चोट बोकेका थिए । २९ वर्षीय बोटेङ खेलको पहिलो हाफमै चोट बोक्दै…

Read More

रियलसँग फेरि हार्याे बायर्न , सेलाएन पुरानाे घाउ

काठमाडाैं । १३ बैशाख ,  गएराति भएकाे  युराेपियन च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलकाे पहिलाे लेगमा जर्मन क्लब बायर्न म्युनिख पराजित भएकाे छ । जर्मन जायन्ट बायर्नलार्इ डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले उसैकाे घरेलु मैदानमा २ का विरूद्ध १ गाेलले पराजित गरेकाे हाे । खेलमा सुरूवाति अग्रता भने घरेलु टाेली बायर्नले खेलकाे २८अाैं मिनेटमा जाेसुअा किमिचकाे गाेलबाट लिएकाे …

Read More

रियल र बायर्नकाे महाभिडन्त अाज , दुबै टाेलीकाे एउटै चाहनाः जीत

काठमाडाैं । १२ बैशाख ,  युराेपिन प्रतिष्ठित क्लब स्तरीय फुटबल प्रतियाेगिता च्याम्पियन्स लिगमा  सेमिफाइनल अन्तर्गतकाे पहिलाे लेगमा अाज राति स्पेनिस पावर हाउस रियल मड्रिड र जर्मन जायन्ट बायर्न म्युनिखबीच राेचक प्रतिस्पर्धा हुँदै छ । यस राेमाञ्चक खेलका  लागि  बायर्न म्युनिखले स्पेनिस जायन्टलार्इ अाफ्नाे घरेलु मैदान एलियन्ज एरेनामा  स्वागत गर्दै छ । दुबै टाेलिका प्रशिक्षकहरू अाफ्नाे…

Read More

लिभरपुलकाे जीतमा सलाहकाे २ गाेल , २ किर्तिमानमा सलाहकै नाम

काठमाठाैं । १२ बैशाख –  गएराति भएकाे च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलकाे  पहिलाे लेगमा इंलिस क्लब लिभरपुलले  घरेलु मैदानमा  इटालियन क्लब एएस रोमालाई ५-२ ले पराजित गरेकाे  छ। लिभरपुलकाे  जितमा  मोहम्मद सलाहकाे नाममा  दुई गोल रह्याे भने उनले २ गाेलका लागि पास समेत मिला । याेसँगै  सलाहले यस सिजन च्याम्पियन्स लिगमा  १० गोल पुरा गरेका छन्। खेलको ३६…

Read More
Back To Top