टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडाैँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई…

Read More

साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई महासङ्घले पत्र पठाएको हो । साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ ।…

Read More

टोकियो ओलम्पिक: तीन स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक–एक स्वर्ण तथा दुई–दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा…

Read More

आज ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन

काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ । राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरु हुनेछन् । टोकियो ओलम्पिकमा…

Read More

इङ्ल्याण्डको सपना चकनाचुर पार्दै इटालीले जित्यो युरोकप

एजेन्सी । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा…

Read More

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका, अर्जेन्टिनाका लागि मेसीले जिते पहिलो उपाधि

एजेन्सी । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाले निर्णाक गोल गरेका थिए । अर्जेन्टिनालाई विजयी गराउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । मारियाले रोड्रिगो डे पलको पासमा उत्कृष्ट गोल गरेका…

Read More

कोपा अमेरिकामा कोलम्बिया तेश्रो, फाइनलमा भोली अर्जेन्टिना र ब्राजिल भिड्दै

एजेन्सी । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बियाले तेश्रो स्थान हासिल गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा कोलम्बियाले पेरूमाथि जित निकाल्दै तेश्रो स्थान हासिल गरेको हो । सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिलसँग पराजित भएका यी २ टोलीको खेल निकै रोमाञ्चक भएको थियो । पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै कोलम्बियाले पेरूमाथि ३–२…

Read More

इङल्याण्ड युरोकपको फाइनलमा, उपाधिका लागि इटालीसँग भिड्ने

काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो । वेम्बली स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलामा डेनमार्कलाई २–१ पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार बिहान…

Read More

मेसी चम्किएपछि अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान कोलम्बिया, उरूग्वे, इक्वेडर र अर्जेन्टिनाले खेल खेलेसँगै सेमिफाइनलमा स्थान बनाउने टोलीको टुंगो लागेको हो । आइतबार बिहान भएको पहिलो खेलबाट कोलम्बिया सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । निर्धारित समयमा बराबरीमा सकिएको खेलमा फेनाल्टी सुटआउटमा उरूग्वेलाई ४–२ गोल अन्तरले हराउँदै कोलम्बियाले…

Read More

ऐतिहासिक जित निकाल्दै इटाली युरोकपको क्वाटरफाइनलमा

एजेन्सी । अतिरिक्त समयमा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । पछिल्ला ३० खेलदेखि अपराजित इटलीले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेल्यो । तर अतिरिक्त समयको पहिलो हाफमै दुई गोल ग-यो । इटलीका लािग ९५ मिनेटमा वैकल्पिक खेलाडी फेडरिको चिसाले अग्रता दिलाए । त्यसपछि १ सय ५ औं मिनेटमा माटियो पेस्सिनाले…

Read More