Mon. Dec 23rd, 2024

Category: खेल

महिला भलिबल टोलीलाई राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको बधाई

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत…

नेपालले जित्यो सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप

काठमाडाैँ । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को…

लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका…

घरेलु मैदानमै बार्सिलोना हार्दा रियल मड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई मालोर्काले पराजित गरेको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई मालोर्काले २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै मालोर्का १६…

मेसीले जिते साताैँ पटक ब्यालोन डे’अर अवार्ड

एजेन्सी । यो वर्षको बालोन डी ओर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । सोमबार राति आयोजित एक विशेष समारोहबीच फ्रेन्च फुटबलले मेस्सीलाई…

क्रिकेटबाट सन्यास लिने एबी डिभिलियर्सको घोषणा

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित क्रिकेट खेलाडी एबी डिभिलियर्सले क्रिकेटका सबैखाले प्रतियोगिताबाट सन्यास लिएको घोषणा गेरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत ३८ वर्षीय डिभिलियर्सले सबैखाले क्रिकेट प्रतियोगिताबाट सन्यास लिने…

अष्ट्रेलियाले पहिलोपटक जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौँ । अष्ट्रेलियाले टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राती दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलोपटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको…

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडाैँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ । नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन्…

ब्राजिल फिफा विश्वकप २०२२ का लागि छनाैट

एजेन्सी । विश्वकप फुटबलकाे दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएको छ । दक्षिण अमेरिकी प्रतिद्धन्दीलाई कोलम्बियालाई हराउँदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको छ । छनोट प्रतियोगितामा…

इतिहास रचेका नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकलाई सरकारले गर्यो सम्मान

काठमाडाैँ । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उहाँलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान…