Tue. Feb 25th, 2025

Category: समाचार

जापानका तीन सहरमा गुञ्जिँदै नेपथ्य

काठमाडाैँ । शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले…

शुक्रबारदेखि प्रदर्शन हुँदै ‘अदृश्य’

काठमाडाैँ । पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक…

मैले कथा भन्ने कोशिस गरेको हुँ : सरोज खनाल

काठमाडौँ । चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बने । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । “मलाई…

निर्मल पुर्जाको कीर्तिमान भङ्ग, नर्वेकी महिला र नेपाली गाइडले ३ महिनामै चढे १४ हिमाल

काठमाडाैँ । एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । क्रिस्टिन हरिला र…

साउन २७ गते न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आयोजना हुने

काठमाडाैँ। नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको चर्चाबीच पछिल्लो समय डायस्पोरामा फिल्म गतिविधि ब्यापकरुपमा आयोजना भैरहेका छन् । यस्तोमा, नेपाली क्यालेण्डरअनुसार साउन २७ गते (अगस्ट १२)मा अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं…

एनआरएनए बेल्जियमको सदस्यका लागि विनोद शाहीको उम्मेदवारी

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम सदस्यका लागि विनोद शाहीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी दिनमा हुने निर्वाचनबाट २०२३ देखि २०२५ सम्मको दुई वर्षे कार्यकालका लागि उनले उम्मेदवारी…

‘जारी’ प्रदर्शनको १०० दिन पूरा, १७ करोड बढीको व्यापार

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार…

यी हुन् गत आर्थिक वर्षमा सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र

काठमाडाैँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९÷८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८…

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली फिल्म ‘गुराँस’ ले जित्यो अवार्ड

काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ । चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २०…

अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा मृत फेला

काठमाडाैँ । अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेलाकाठमाडौँ । अभिनेता सारुक ताम्राकार झुन्डिएको अवस्थामा फेला परेका छन्। बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।…