चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्ड, प्रताप र दीपाले दिए स्वर

काठमाडाैँ । चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ । ‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । माया प्रेमको गीतमा प्रताप र…

Read More

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

काठमाडाैँ । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण…

Read More

भूपेन्द्र बने नेपाल आइडल सिजन-४ काे विजेता

काठमाडाैँ । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन। उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन् । थापा…

Read More

मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु : प्रकाश सपुत

काठमाडाैँ । विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् । सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस…

Read More

‘पिर’ युट्युबबाट हटाउन चार माओवादी सङ्गठनको चेतावनी

काठमाडाैँ । गायक प्रकाश सुपतकाे गीत ‘पीर’काे विवाद श्रृंखला पेचिलाे बन्दै गएकाे छ । गत शुक्रबार रिलिज गरिएकाे याे गीतकाे म्युजिक भिडियाे आपत्तिजनक भएकाे भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का…

Read More

‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ सार्वजनिक, ५ घण्टामै पायो २ लाख बढी भ्युज

काठमाडाैँ । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् । गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन छ । आगामी…

Read More

कबड्डी ४ को गीत ‘केशरी’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘कबड्डी ४’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार युट्युब मार्फत ‘केशरी’ बोलको गीत सार्वजनिक गरेको हो । केशरीमा सौगात मल्ल र मिरुना मगरको अभिनय छ । राम अविरलको शब्द रहेको केशरीमा एसडी योगीले संगीत र स्वर दिएका छन् भने रिकेश गुरुङको एरेन्ज छ । सौगात मल्ल मिरुना मगरसहित दयाहाङ राई, बुद्धि…

Read More

प्रीतिले ल्याइन् ‘के को शान’

काठमाडाैँ । गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ । पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ ।…

Read More

रविन तामाङले गाए ‘चिसो एष्ट्रे’

काठमाडाैँ । गायक रविन तामाङको स्वरमा फिल्म ‘चिसो एष्ट्रे’को शीर्ष गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ । अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ । दिनेश पाल्पाली निर्देशित फिल्ममा उनको अभियन पनि हेर्न पाइनेछ । केही समयअघि उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए । शीर्ष…

Read More

‘ए मेरो हजुर ४’ को गीत ‘फूलको थुंगा’ रिलिज (भिडियो)

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर ४’ को गीत रिलिज भएको छ । शुक्रबार काठमाडाैँको आइप्लेक्स महलस्थित आयोजना गरिएको एक कार्यक्रमकाबीच निर्माण पक्षले ‘फूलको थुंगा’ गीत सार्वजनिक गरेको हो । शुक्रबार सार्वजनिक भएको गीतमा अस्मिता अधिकारी र सुगम पोखरेलको स्वर रहेको छ भने शब्द रचना गीतको रिलिज सेरोमनीमा फिल्मका निर्माता सुनिलकुमार थापा, निर्देशक झरना थापा,…

Read More