
गायन संगै निर्देशन तर्फ अग्रसर गायक सुमन श्रेष्ठ ( संगम ) , “हामी साथी साथी” सार्वजनिक
मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा आज धेरै अरु पेशाका व्यक्तिहरु पनि अब्बल कलाकारको रुपमा स्थापित छन् | तर धेरैले आफ्नो सांगीतिक यात्रालाई भने अगाडी लिएर जान सकेनन | थुप्रै कलाकारहरु त यस क्षत्रबाट पलाएन भएको पनि देखियो | तर धेरै मेहेनत र लगावका साथ आफ्नो सांगीतिक यात्रालाई निरन्तर रुपमा अगाडी बढाईरहेका कलाकारहरुको पनि हामी माझ…