
यो बर्षको नयाँ मौलिक तिज गित “नाच्न गाउन सिपालु”बजारमा
रातो सारीमा ढल्कने दिन नजिकदै गर्दा बजारमा तीजका गितहरुको म्युजिक भिडियो धमाधम आइरहेका छन् त्यसै क्रममा गायिका निमिषा त्रिपाठीको स्वरमा रहेको “नाच्न गाउन सिपालु”बोलको गित बजारमा आएको छ ।उक्त गीतलाई गीतकार यादव लम्साल ले बजारमा ल्याएका हुन्। धुवा सरि फैलेछ कुरोत,यता तिर्खा लागेको धेरै भो जस्ता चर्चित गितका गितकार यदब लम्सालले यसपालिको तीजमा मौलिक…