
कमल खत्रीको ‘आऊ मेरो अँगालोमा’ सार्वजनिक
काठमाडाैं । गायक कमल खत्रीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाउला रेलैमा’ , ‘ सधैँ भरि यसै गरी’, ‘आत्मामा’ , ‘कोरेर प्रेम पत्र’ लगायतका हिट गीत दिएका खत्रीको नयाँ गीत ‘आऊ मेरो अँगालोमा’ सार्वजनिक भएको हो। शोभा अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ । अनिल के मानन्धरले…