अर्जुन र पवित्राको ‘वैशालु नजर’

अर्जुन थापामगर र पवित्रा आलेको स्वरमा समावेश ‘वैशालु नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अर्जुन थापामगरको शब्द तथा संगीत छ । भिडियोमा ऋतु तामाङ र प्रदिप रानाले मोडलिङ गरेका छन् । स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा हरिष महराको छायांकन, प्रकाश धमलाको सम्पादन छ । डान्सिङ नम्बरमा यो गीत तयार पारिएको छ ।

Read More

‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक

काठमाडाैं । फिल्म ‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक भएको छ । हर्क साउदको शब्द सुशान्त गौतमको संगीत रहेको सार्वजनिक गीतमा स्वर हेमन्त रानाको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, केनिपा सिंह लगायत फिचर्ड छन् । बैदेशिक रोजगारीको कथामा आधारित गायक हेमन्त रानाको गीत ‘साइँली’ संग नाम मिलाएर…

Read More

समाज सेवामा गायिका अन्जु पन्त

अन्जु पन्त फाउन्डेसन मार्फत गायिका अन्जु पन्त सामाजिक कार्यमा सक्रिय बनेकी छन् । विगत डेढ बर्ष अघिबाट सञ्चालनमा आएको फाउन्डेसनले विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा र गरिव तथा असहायहरुलाई सहयोग गरिरहेको छ। सहयोग अन्तर्गत फाउन्डेसनले आइतवार वीरगन्ज करागार समता स्कुलका १ सय वालवालिकालाई झोला, कापी, पेन्सील, इरेजर लगायतका सामाग्री वितरण गरेको छ । त्यस्तै…

Read More

‘समर लभ’को पहिलाे गीत रिलिज

काठमाडाै‌ । युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । नाइटिंगेल इन्टरटेनमेन्टको…

Read More

‘द ब्रेकअप’को दोश्रो गीत ‘हरपल’ रिलिज

काठमाडौं । फिल्म ‘द ब्रेकअप’को दोश्रो गीत सार्वजनिक भएको । पौषको २७ गतेबाट लर्शकमाझ रिलिजमा आउँदे गरेको यो फिल्ममा समावेश गरिएको ‘हरपल’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतको भिडियोलाई अष्ट्रेलियामा छायाङ्कन गरिएको हो । फिल्मको सार्वजनिक गीतमा विराज गौतमको स्वर र संगीत रहेको छ, भने गीतमा प्रकाश मल्लको शब्द छ । गीतको भिडियोमा…

Read More

जसले पुरूष भएर पनि पुरूष बन्ने ३ वर्षे तालिम लिए….

काठमाडाैं । बलिउड फिल्मका चर्चित निर्देशक तथा निर्माता करण जोहरले एक इभेन्टको क्रममा आफ्नो जिन्दगीसँग जोडिएका कयौं महत्वपूर्ण खुलासा गरेका छन् । इभेन्टमा उनले भने, ‘बाल्यकालमा मेरो निकै मजाक उडाउँथे, सबै भन्थे कि म युवती हुँ र त्यसरी नै रुन्छु ।’ पुरुष बन्नका लागि आफूले ३ वर्ष ट्रेनिङ लिएको उनी निर्धक्क बताउँछन् । उनी पितासँग…

Read More

१ सय २६ घण्टा नृत्य गरेरै बन्दनाद्वारा विश्व कीर्तिमान

काठमाडौं, १२ मंसिर । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । बन्दनाले मंसिर ७ गतेबाट आज दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ सय २६ घण्टाको कीर्तिमान बनाएकी हुन् । यसअघि, हेमथलाले १ सय…

Read More

तेजिन्द्र गन्धर्वको ‘साँइलीरीमई’

काठमाडौं । गायक तेजिन्द्र गन्धर्वको आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छन् । निर्मला हत्याकाण्ड बारे गीत गाएरै चर्चित बनेका तेजिन्द्रको ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय गरेका छन् । गीतको शब्द डि.पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । उदयराज पौडेलको एरेञ्ज रहेको छ । ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा…

Read More

एनटिभी प्लसले प्रत्येक सोमबार बद्री पंगेनीको साथमा लोकदोहरी सञ्चालन गर्ने

काठमाडौँ । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए । प्रत्येक हप्ताको सोमबार साँझ ७ः३० बजे…

Read More

अन्जु पन्तको ‘खुशी हुँदै बिदा दिनु’( भिडियो सहित )

काठमाडाैं । अन्जु पन्तको स्वरमा रहेको ‘खुशी हुँदै बिदा दिनु’ गीत सार्वजनिक भएको छ । गीतमा चेतन खत्रीको शब्द, नरेश भुर्टेलको संगीत र बाबुल गिरीको संगीत संयोजन रहेको छ । म्युजिक भिडीयोमा सपना खड्का र पृथ्वी राज फिचर्ड छन् । विजय राजको निर्देशन तथा सम्पादन रहेको भिडीयोमा दिपक अधिकारीको छायांकन रहेको छ ।

Read More