‘ए मेरो हजुर ३’मा अनमोल र सलोन सङै नायिका सुहाना थापाको नृत्य

चैत २९ गते रिलिज हुने चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । परान परान… बोलको लोकदोहोरी शैलीको गीतमा अनमोल केसी र सलोन बस्नेत सङै नायिका सुहाना थापाले नृत्य गरेकी छन् । आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतलाई आनन्द अधिकारीले लेखेका छन् भने अविरलकै संगीत रहेको छ ।  …

Read More

गायक आकाश पन्चे बाजा बजाउदै आएपछि( भिडियो )

चर्चित गायक आकाश तामाङ्गले आफ्नो चर्चित गीत जाम भनेर बोलाको तिमीलेको भाग दुई बजाउदै पन्चे बाजा लिएर आएका छन्। आकाशको चर्चित गीत को जाम भनेरको सिक्वेल गीत बजाउदै पन्चेबाजालाई पनि नेपाली दर्शकस्रोताले उत्तिकै रुचाइदिएका छन्। युट्युबमा अपलोड भएको केहि दिन भित्रै उनको गीतलाइ लाखौँले मनपराइ सकेका छन्। बजाउदै पन्चेबाजाको म्युजिक भिडियोमा मोडल पल शाह र…

Read More

‘कागज पत्र’को ‘तिमी जाने बाटो’ सार्वजनिक

फिल्म ‘कागज पत्र’को ‘तिमी जाने बाटो’ गीत सार्वजनिक भएको छ । अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत संगित सापकोटाको रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म चैत ८ बाट प्रदर्शनमा आउने छ । फिल्ममा नाजिर र शिल्पासँगै भोलाराज…

Read More

दर्शकले रूचाए ‘ मेरो आगनीमा’, २४ घण्टा मै युट्युबको ट्रेन्डिङमा

बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को दोश्रो गीत  रिलिज भएको दोश्रो  दिनमै युट्युबमा राज गर्न सफल भएको छ । चैत्र ३ गते बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट  ‘ मेरो आगनीमा’ रिलिज भएको दोश्रो दिनमै यो गीत युट्युबको ट्रेन्डिङ नम्बर २९ मा पर्न सफल भएको छ । राकेश गुरूङको एरेन्ज , सुरेश लामाको स्वर तथा उज्वल घिमिरेको…

Read More

‘लभ स्टेशन’को दोश्रो गीत ‘ मेरो आगनीमा’ सार्वजनिक ( भिडियो )

बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को दोश्रो गीत  रिलिज भएको छ । आज साझ ५ बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट  ‘ मेरो आगनीमा’ रिलिज भएको हो । आज रिलिज भएको गीत मा पनि नेपाल लगायत अन्य मुलुकमा रहेका नेपालीहरुका सुपर हित जोडी प्रदीप र जसिता देखिएका छन् । राकेश गुरूङको एरेन्ज , सुरेश लामाको स्वर तथा उज्वल घिमिरेको…

Read More

‘लभ स्टेशन’को दोश्रो गीत ‘मेरो आगनीमा’ आज रिलिज हुदै

बहुप्रतिक्षित फिल्म ‘लभ स्टेशन’को आज दोश्रो गीत रिलिज हुने भएको छ । आज साझ ५ बजे बूढा सुब्बा म्युजिक युट्युब च्यानलबाट  ‘ मेरो आगनीमा’ रिलिज हुन लागेको हो । आज रिलिज हुने गीत मा पनि नेपाल लगायत अन्य मुलुकमा रहेका नेपालीहरुका सुपर हित जोडी प्रदीप र जसिता देखिने छन् । केहि समयको अन्तरालमा रिलिज भएका ‘लभ स्टेशन’का गीत…

Read More

‘जात्रै जात्रा’ को ‘माया पिरिम’( भिडियो )

जात्रा सिक्वेल फिल्म ‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द, कृष्ण भारर्ध्वजको संगीत, मनिषा पोखरेल र निशान भट्टराईको आवाज तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिर्पालीको नृत्य हेर्न सकिनेछ । फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, बर्षा…

Read More

युट्युबमा ” ए मेरो हजुर ३ “को गीत

बहुप्रतिक्षित फिल्म ‘ए मेरो हजुर ३’ को गीत सार्वजनिक भएको छ । सुगम पोखरेल र प्रबिशा अधिकारीको आवाज रहेको ‘जिन्दगी नै भन्दिन’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो । गीतमा एक नारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचर्ड छन्…

Read More

आयो चाइनाको रेल हेरौ भिडियो

र्चित गायक सन्तोष लामाले चाइनाको रेल लिएर आएका छन्। भर्खरै नेपाली साँगीतिक बजारमा आइपुगेको सन्तोषको चाइनाको रेललाइ धेरै नेपाली संगीत प्रेमीहरुले रुचाएका छन्। चाइनाको रेलमा सन्तोषलाई गायिका इन्दिरा जोशीले साथ दिएकि छिन्। कृष्ण केसीको शब्दमा बनेको चाइनाको रेल लाइ हरि लम्सालले सङ्गीतको पाङ्ग्रा भर्दै सन्तोषको श्वरमा दर्शक स्रोता सम्म आइपुगेको हो। अहिलेका चर्चित कलाकार सन्दीप…

Read More

बिकासले ल्याय आउ नाचौं

अस्ट्रलियाबाट गित संगितकर्मी हरूको नयां नयां सिर्जना हरू निरन्तररूपमा बाहिर आईरहेका छन । यसैक्रममा सिड्नीमा रहेर लामो समयदेखी आधुनिक र सुगम गितहरू गाउदै आउनुभएका प्रबासी नेपाली गायक बिकास उप्रेतीको अर्को नयां सागितक कोशेली अाउ नाचौं युट्युब मार्फ़त रिलिज भएको छ । सिड्नीमै रहदै आउनु भएका युवा ब्यवसायी , समाजसेवी तथा गितकार कपिल नेपालको सब्द रचना…

Read More