‘स्टुडेन्ट अफ द इयर २ ’ को गीत सार्वजनिक

सफल फिल्म ‘स्टुडेन्ट अफ द इयर’ को स्किवेलको गीत ‘मुम्बई दिल्ली दि कुडिया’ सार्वजनिक भएको छ । देव नेगी, पायल देव र विशाल दद्लानीको आवाज रहेको गीतमा वायुको शब्द तथा विशाल र शेखरको संगीत रहेको छ । रेमो डिसुजाको कोरियोग्राफी, सन्थाना कृष्णन रविचन्द्रणको छायाकन रहेको भिडियोमा टाइगर, तारा र अनन्या फिचर्ड छन् । फिल्ममा टाइगर…

Read More

साधना म्यु्जिक अवार्ड हुँने

सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ हुने भएको छ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए । नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत…

Read More

‘इन्स्ट्राको फोटो’ पछि ‘हेरन कान्छी’

आसिफ शाह र रेश्मा घिमिरे फिचर्ड गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा राज खम्बु र मेलिना राईको आवाज, दिनेश सुबेदीको शब्द र दीपक शर्माको संगीत रहेको छ। उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भिडियो निर्देशन सान थापाको रहेको छ।

Read More

जसिता रूँदा हास्न नसकेका प्रदिप (भिडियो)

प्रदर्शनमा आएको पाँचौ दिनमा फिल्म ‘लभ स्टेसन’ को तेस्रो गीत इन्टरनेट रिलिज भएको छ । फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले ‘तिमी रुँदा’ बोलको गीत लुकाएर राखेको थियो । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै संगीत सुन्न सकिन्छ । दीपक शर्मा र उषा शेरचनको शब्द रचना…

Read More

‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक

फिल्म ‘ए मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चैट डे’ बोलको गीतमा सुहाना केहि बोल्ड अबतारमा दिखिएकी छिन् । गीतमा स्वर प्रविशआ अधिकारीको रहेको छ भने शब्द संगीत प्रतिक पौडेलको छ। सुनिलकुमार थापाले निर्माण गरेको फिल्म मा झरना थापाको निर्देशन रहेको छ । चैत्र २९ बाट प्रदर्शनमा आउने फिल्ममा अनमोल सुहाना…

Read More

दर्शकले घेरीएका प्रदिप र जसिता ( भिडियो )

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेसन’ टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले लभ स्टेसन प्रमोसनको लागी कुनै कसुर बाँकी राखेका छैनन् । https://www.facebook.com/gobinda.shahi/videos/pcb.2196798133746888/2196768393749862/?type=3&theater प्रमोसनको क्रममा ‘लभ स्टेसन’ टिमले बुधवार राजधानीको विभिन्न स्थानमा कन्सर्टहरू आयोजना गरेको थियो । गोङ्गबु, सुर्यबिनायक, लगनखेल लगायतको स्थानमा लभस्टेशन टिमले दर्शकसँग साक्षात्कार गर्दै…

Read More

कोहीसनको मुटु जले पछि (भिडियो)

नव गायक कोहीसन गुरुङको मुटु जले पछि म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। कोहीसनको शब्दलाइ वाङ्गछिरिङ्ग शेर्पाले संगीत गरेका हुन् भने बिक्रम कार्कीले संगीत संयोजन गरेका छन्। गीतलाई निर्देशक कमल एक्चै मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने नविन बाबु गुरुङले छायांकन गरेका हुन्। पर्फ़मिङ्ग आर्ट क्रियसनको प्रस्तुति रहेको म्युजिक भिडियोमा पुर्णिमा र…

Read More

नेहा कक्कर काठमाडौं आउने

भारतकी गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छन् । उनी काठमाडौंका दुई स्थानमा प्रस्तुती दिन आउने भएकी हुन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजना रहने कार्यक्रममा नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् । उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा,…

Read More

कलेज कलेजमा “लभ स्टेशन” ( फोटो फिचर )

काठमाडौं । अधिकांश फिल्म युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने थालेका छन् । यसै कार्यक्रमलार्इ यहि चैत २२ गतेबाट प्रदर्शनमा अाउन लागेको फिल्म “लभ स्टेशन” ले पनि पच्छ्याएको छ । शुक्रबारबाट कलेज प्रचार अभियानमा लगेको  “लभ स्टेशन”  टिमले पहिलो प्रचार ललिपुरको ब्रिलियन कलेजबाट सुरु गरेको छ । अभिनेता प्रदीप खड्का, प्रकाश शाह, निर्माता गोविन्द शाही लगायतका…

Read More

बुटवलमा कन्दरा

‘बिदेसीएर गइन उनी मलाइ छोडेर तर मैले नसम्झेर’ भन्दै शनिबार साँझ करिब आठ बजे बुटवलस्थित बुटवल मण्डपको नेपालआइस प्रादेशिक संगीत यात्राको स्टेजमा देखापरे गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्ड कन्दराका सहकर्मीहरुसँग । करिब २२ बर्षअघि बुटवलमा कन्सर्ट गर्न आएको सम्झदै गायक विवेकले ‘यतिको बर्षपछि फेरि आएको छु , बुटवलबासीको साथ पाउने आशामा छु’ भन्दै उनले लगालग…

Read More