चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

काठमाडाैँ । चलचित्र ‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज हुने भएकाे छ। हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएकाे साे चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएकाे हाे। यसकाे लागि बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको निर्माण पक्षले जनाएकाे छ। निर्माता सन्तोष सेनका अनुसार…

Read More

नेपालमा पनि प्रदर्शन हुँदै ‘प्रेम गीत ३’को हिन्दी संस्करण

काठमाडाैँ। सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत ३’ असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ। पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। गत शनिबार फिल्मको हिन्दी र नेपाली दुवै संस्करणमा टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक भएपछि दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका छन्। अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी…

Read More

फिल्म ‘बाबरी’को अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)

काठमाडाैँ । फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सुरेन्द्र पौडेलले निर्देशन गरेको उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ। फिल्ममा धिरज, अदिती र धिरजसँगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत,…

Read More

‘प्रेमगीत–३’को हिन्दी टिजर सार्वजनिक (भिडियो)

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको। निर्माता तथा निर्देशक सन्तोष सेनले शनिबार फेसबुकमार्फत फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका छन्। यो फिल्म अागामी सेप्टम्बर २३ तारिखबाट विश्वभर प्रदर्शन हुने भएको यो। फो फिल्म नेपाली र हिन्दी भाषामा सार्वजनिक हुनेछ। हिन्दी भाषामा यो फिल्म प्रदर्शन हुने भएपछि मुम्बइका चोकचोकमा फिल्मका पोस्टरहरू टासिएका छन्। त्यस्तै,…

Read More

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

काठमाडाैँ । फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्मअमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका…

Read More

एक्स ९ मा अनुबन्धित भए सुदर्शन, ८ वर्षपछि फिल्ममा कमव्याक

काठमाडाैँ । अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका अभिनेता सुदर्शन गौतम ८ वर्षपछि फिल्ममा कमव्याक गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’बाट सुदर्शनले फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही दिनदेखि फिल्मको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका छन् । फिल्मको…

Read More

अभिनेता अनुपविक्रम शाही काँग्रेस प्रवेश

काठमाडाैँ । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढि चलचित्रमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव,…

Read More

बेइजिङ फेस्टिभलका लागि छानियो ‘द सिक्रेट अफ राधा’

काठमाडौं। नेपाली फिल्म ‘द सिक्रेट अफ राधा’ चीनको महोत्सवमा प्रदर्शनको लागि छनोट भएको छ। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल – २०२२’ मा प्रदर्शनको लागि यो फिल्म छनोट भएको हो। नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजक समितिले द सिक्रेट अफ राधालाई छनोट गरेको बताइएको छ। फिल्मले…

Read More

कर्णालीका विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘प्रकाश’

काठमाडाैँ । अष्ट्रेलियाको होबार्टमा नेपाली फिल्म ‘प्रकाश’ प्रदर्शन हुने भएको छ। कर्णालीका दुर्गम ठाउँको कथा बोकेको फिल्म अगस्ट २६ तारिख शुक्रबार होबार्टमा पनि प्रदर्शन हुने भएको हो। होबार्टमा यो फिल्म सञ्चालन गर्नुको उद्देश्य कर्णालीको एउटा विद्यालयका बच्चाहरूको भावनासँग जोडिएको यस प्रदर्शनी कार्यक्रम आयोजकले जानकारी दिएको छ। होबार्टमा यो फिल्म प्रदर्शन गरेर उठेको रकमले कर्णालीको एउटा…

Read More

चलचित्र ‘म’ आजबाट देशभरका हलमा प्रदर्शन

काठमाडाैँ । नेपाली चलचित्र ‘म’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । थ्रिलर सस्पेन्स ड्रामा ‘म’ सुवर्ण थापाले निर्देशन गरेका हुन् । सविन श्रेष्ठ, रुविना थापा, निशा अधिकारी, सरोज खनाललगायत चलचित्रको मुख्य भूमिकामा छन् ।

Read More