
जनकपुरको राममन्दिरबाट सुरू भयो ‘भगवत् गीता’को छायांकन
काठमाडाैँ। फिल्म ‘भगवत् गीता’को छायांकन सुरू गरिएको छ। जनकपुरस्थित राम मन्दिरबाट शुक्रबारदेखि फिल्मको छायांकन सुरू गरिएको हो। फिल्ममा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ। फिल्मको निर्देशक भने झरना थापाले गर्नेछिन्। शुक्रबार राम मन्दिरमा निर्माण पक्षले क्यामेरा र स्क्रिप्ट पूजा गरेर फिल्मको छायांकन सुरू गरेको हो। फिल्मको पहिलो चरणको छायांन जनकपुरमा गर्ने…