Thu. May 15th, 2025

Category: चलचित्र खबर

भ्रष्टाचारी प्रवृत्तिको कथा नीरफूल

काठमाडाैँ । अभिनेता दयाहाङ राईले आफूलाई मनपर्ने चलचित्र ‘नीरफूल’ रहेको बताएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले आफूले अभिनय गरेको र हलमा सफल रूपमा चलिरहेको ‘जारी’ जस्तै गरी…

नेपाली चलचित्रले जगाएको आशा

काठमाडाैं । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । विशेषत डिजिटल…

‘नीरफूल’ मौलिक स्वादमा बनेको छ, मैले काम गरेको राम्रो फिल्म मध्ये एक हुनेछ : दयाहाङ राई

काठमाडाैँ । नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताएका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म निर्माणको समयको नालीबेली सुनाएका…

फ्राइडे रिलिज : आजबाट हलमा ‘टुल्की’ प्रदर्शन

काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आजदेखि देशभर प्रदर्शन सुरू भएको छ । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिएका…

‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो…

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र

काठमाडाेँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका…

हलिउडमा ‘गोर्खा वारियर’ को प्रिमियर हुने

काठमाडाैँ । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको प्रतिष्ठित आइम्याक्स…

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि…

‘दिमाग खराब’को छायांकन सुरुः कात्तिकमा रिलिज हुने, उपत्यका वितरणको जिम्मा काफिया फिल्मस्को

काठमाडाैँ । फिल्म ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । निश्चल बस्नेतको निर्देशन रहन फिल्मको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गर्दै काभ्रेबाट छायांकन सुरु भएको हो । अहिलेसम्म फिल्म…

एकै वर्ष तीन फिल्म बनाउने रोहितको घोषणा-‘फर्की फर्की’मा अनमोल, काफिया फिल्मसले उपत्यकामा वितरण गर्ने

काठमाडाैँ । निर्माता रोहित अधिकारीले एकै वर्ष तीनवटा सिनेमा निर्माण गर्ने भएका छन् । उनले एक कार्यक्रमबिच सुयोग गुरुङ, सुरेन्द्र पौडेल र दिनेश राउतको निर्देशनमा तीन वटा फिल्म निर्माण गर्ने…