वेब सिरिज ‘लभ सूत्र’ रिलिज गर्दै ओटीटी प्लेटफर्म सुरु गर्दै कान्तिपुर फिल्म एकेडेमी

काठमाडौं / कान्तिपुर फिल्म एकेडेमीले नेपालमा ओटीटी प्लेटफर्म सुरु गर्ने भएको छ । चलचित्र सम्बन्धी अध्ययन गराउँदै आइरहेका कलेजले यही दशैंको छेकोबाट ‘कान्तिपुर सिनेमाज्’ नामक ओटीटी सुरुवात गर्दैछ । ओटीटीलाई बलियो रुपमा अघि बढाउन एकेडेमीले आफ्नै लगानीमा सिरिज निर्माण गरिरहेको छ । ‘ब्रह्माण्ड’ र ‘मिस स्कार्लेट’ गरि दुईवटा सिरिज तयार भैसकेका छन् । एकेडेमीसँग आफ्नै…

Read More

विपिन र सौगातको ‘पशुपति प्रसाद २ : भष्मे डन’ ट्रेलर सार्वजनिक, दुर्गा माता स्वस्तिमा

काठमाडौं / आगामी कार्तिक ४ अर्थात् बडादशैंको फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र ‘पशुपति प्रसाद’मा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र विपिन कार्कीको टकराव हेर्न पाइएको थियो । ‘पशुपति प्रसाद’ प्रदर्शनमा…

Read More

सरकारको मातहतमा बोर्डलाई राख्न नहुने भन्दै चलचित्रसम्बद्ध आठ संस्थाले बुझाए पत्र

काठमाडौं / शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई चलचित्रसम्बद्ध आठ संस्थाले चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै मागपत्र बुझाएका छन् । बोर्डको स्वायत्तता बाहिर गएर विधेयकलाई बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने माग राख्दै उनीहरुले मागपत्र बुझाएका हुन् । चलचित्र निर्माता…

Read More

‘परदेशी २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं / आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । विमानस्थलको विदाईको दृश्यबाट सुरु भएको शुक्रबार सार्वजनिक ट्रेलर दशैंको परिवेश समेट्दै टुंगिन्छ । अभिनेता प्रकाश सपूतले मन्त्र उच्चारण गर्दै दशैंमा आफैंलाई टीका लगाएको दृश्य मार्मिक छ । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा…

Read More

‘दिमाग खराब’को गीत ‘झम्के झमा झम’ सार्वजनिक

काठमाडौं / निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै प्रस्तुत छन् ।…

Read More

‘एक भागवत र एक गीता’ प्रदर्शनमा, पहिलो शो नै हाउसफुल

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशैभरका हलहरूमा यो फिल्मको प्रदर्शन सुरू भएको हो । ‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धीरज ठाकुरको पनि…

Read More

नयाँ स्वादमा ‘एक भागवत र एक गीता’ को नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । ‘एक भागवत र एक गीता’ को नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार बिग मुभिजमा आयोजित पत्रकार सम्मेलनमा फिल्ममा समावेश ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा सुहाना थापा र विपीन कार्कीलाई देख्न सकिन्छ । गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मलिकको स्वर रहेको छ भने संगीत प्रवेशले नै दिएका हुन् । उक्त…

Read More

‘एक भगवत् र एक गीता’ले पायो यूनिभर्सल सर्टिफिकेट

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् र एक गीता’को सेन्सर पास भएको छ । मंगलबार सेन्सर पास भएसँगै उक्त फिल्मले यूनिभर्सल सर्टिफिकेट पनि पाएको छ । यूनिभर्सल सर्टिफिकेटले यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने अनुमति दिने गर्छ। सञ्चार तथा प्रविधि मन्त्रालयमा निर्देशक झरना थापा र  निर्माता सुनिल कुमार थापाले फिल्म प्रदर्शनको सर्टिफिकेट…

Read More

फिल्म ‘एक भगवत् गीता’को विवाद मिल्यो – नाम परिवर्तन हुने, भदाै २९ गतेबाट नै प्रदर्शन हुने

काठमाडाैँ । झरना थापाले निर्देशन गरेको फिल्म ‘एक भगवत् गीता’को विवाद टुंगोमा पुगेको छ । आइतबार चलचित्र विकास बोर्डमा निर्माण युनिट र विवाद निम्त्याउने विभिन्न धार्मिक संगठनवीच सहमति भएसँगै विवाद सुल्झिएको हो । उक्त सहमति अनुसार अब फिल्मको नाम परिवर्तन भएर ‘एक भगवत् गीता’ बाट ‘एक भागवत र एक गीता’ हुने भएको छ । त्यसैगरी, कथा…

Read More

के हो ‘एक भगवत् गीता’को विवाद ?

काठमाडाैँ । विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ । निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ । चलचित्र यही…

Read More