
फिल्म ‘मंगलम’को फस्ट लुक सार्वजनिक ,साम्राज्ञीको हातमा फ्रेम
फिल्म ‘मंगलम’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । फिल्ममा अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फस्ट लुकमा अटाइएको छ । पोष्टरमा साम्राज्ञीको हातमा एउटा फ्रेम छ, जसमा नायिका शिल्पा पोखरेल, नायकद्धय पुष्प खड्का र पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ । मंगलवार मात्र ‘मंगलम’को प्रदर्शन मिति असोज ११ गतेलाई फाइनल गरिएको हो । नायिका…