
जि-बबले गाए ‘ए मेरो हजुर ४’को गीत, आज सार्वजनिक गरिने
काठमाडाैँ । अहिले चर्चामा रहेका र्यापर जि-बबले ‘ए मेरो हजुर ४’को गीत गाएका छन् । केही दिनअघि जि-बबले गाएको गित रेकर्ड गरिएको हो । जी-बबले ‘भाग भाग’ गीत गाएका छन् । उनले गाएको गीत शुक्रबार (आज) सार्वजनिक गरिने भएको छ । गीत रेकर्डिङको समयमा नै फिल्मका नायक अनमोल केसी र नायिका सुहाना थापासहित निर्माण पक्षसँग…