जेठ १९ गते ‘नीरफूल’को प्रदर्शन

काठमाडाैँ । कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि…

Read More

अनमोल केसीले मागे माफी

काठमाडाैँ । मेगास्टारको रूपमा चिनिएका नायक अनमोल केसीले माफी मागेका छन् । उनको पछिल्लो चलचित्र ‘२.० छड्के’ फ्लप भएपछि अनमोलले माफी मागेका हुन् । उनले पछिल्लो फिल्ममा परिपक्क हुनुपर्नेमा ठीक त्यसको विपरित हुन पुगेको समेत उल्लेख गरेका छन् । फेसबुकमा अनमोलले लेखेका छन्, ‘मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकलाई निराश बनाएँ । जुन दर्शकको…

Read More

तेश्रो हप्तामा पनि उत्तिकै छ ‘फुलबारी’को क्रेज, पाएका शो सबै हाउसफुल

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको मन जित्न सक्छ भन्ने प्रमाणित गरेको छ। अहिले फिल्म दर्शकहरूको उत्तिकै क्रेजका साथ तेश्रो हप्तामा सुखद प्रदर्शन गरिरहेको छ । दिन लम्बिँदै जादा पनि फिल्ममा…

Read More

फ्राइडे रिलिजः हलमा ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’

काठमाडाैँ। नेपाली हलमा आज (शुक्रबार) बाट दुई नेपाली चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा…

Read More

नेपाली हलमा ‘फुलबारी’ले बनायो माहोल, दर्शकले मन पराए कथा र अभिनय

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको मन जित्न सक्छ भन्ने प्रमाणित गरेको छ। नेपाली फिल्महलहरूमा गत शुक्रबारबाट ‘फुलबारी’ प्रदर्शनमा आएको छ। पहिलो दिन सन्तोषजनक नै रहेको दर्शकहरूको संख्या दोश्रो, तेश्रो र…

Read More

फिल्म ‘फुलबारी’को नयाँ गीत ‘रंग रसिलो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘फुलबारी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ‘रंग रसिलो’ बोलको गीत सार्वजनिक गरेको हो। फिल्मले नेपालमा आक्रामक व्यापार गरिरहेको अवस्थामा हिजो सार्वजनिक गीतले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। गीतमा हर्क साउदको शब्द तथा सुशान्त गाैतमको संगीत र स्वर रहेको छ। भिडियोमा भने बिपिन कार्की, अरूणा कार्की र दयाहाङ राइ लगायतलाई समावेश …

Read More

‘फूलबारी’को आजबाट प्रदर्शन सुरू, प्रिमियरमा पायो उत्कृष्ट प्रतिक्रिया

काठमाडाैँ। नेपाली फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत ‘फूलबारी’को आजबाट देशभर प्रदर्शन सुरू भएको हो। उक्त फिल्ममा स्टार अभिनेताहरूको राम्रो उपस्थिति रहेको छ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा देखिएका छन्। फेमेली ड्रामा जनरको फिल्म ‘फूलबारी’ रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्मले क्यूएफएक्समा राम्रो शो…

Read More

फिल्म ‘जारी’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ। फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ। आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो। ‘कबड्डी’ समुहको फिल्मको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्ममा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका रहेको छ। उनीहरू दम्पतीको भूमिकामा देखिएका छन्। यस फिल्मका निर्माता रामबाबु गुरुङ हुन् भने…

Read More

कथासार प्रष्ट्याउने ‘पोस्टर’

काठमाडाैँ। ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गरेका छन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत छन्। प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छिन्। “जिज्ञासा,…

Read More

फिल्म ‘फुलबारी’को टिकट बुकिङ सुरू

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ को टिकट बुकिङ सुरू भएको छ। आइतबार फिल्मको निर्माण टिमले बुकिङ सुरू भएको जानकारी दिएको हो। यस अघि निर्माण टिमले केहि पोस्टरहरु र ट्रेलर सार्वजनिक गरिसकेको छ। फिल्ममा बिपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की र दयाहाङ राइ मुख्य पात्रका रूपमा रहेका छन्। यशोदा फिल्म्सको ब्यानरमा निर्माण…

Read More