हाम्रो चलचित्रमा मधेसको पात्र मात्र नभई संस्कृति पनि प्रस्तुत गरिएको छ : झरना थापा

काठमाडौँ । अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ । मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायाङ्कन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण…

Read More

‘एक भगवत् गीता’को दोश्रो गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को गीत सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसरमा बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘के तिमीलाई यो कुराको खबर छ‍’ बोलको गीत सार्वजनिक गरिएको हो। मैथली र नेपाली भाषामा तयार पाएको गीतमा हर्कुलेस बस्नेत, राजज्ञ क्षेष्ठ र सुमन गुरुङको स्वर छ। सविन एकतारेको शब्द रहेको गीतमा…

Read More

फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक र मधेश समुदायको कथावस्तुलाई समेटिएको छ। फिल्ममा अभिनेता विपीन कार्कीलाई कमलामाईको अवतारमा प्रस्तुत गरिएको छ। सुनिलकुमार थापाको लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस…

Read More

सामाजिक विषयवस्तुमा ‘ऐँचो पैँचो’, भोलीदेखि प्रदर्शन हुने

काठमाडौँ । नेपाली चलचित्रमा कान्छी निर्मात्रीको परिचय बनाएकी कृषा चौलागाईंले निर्देशन गरेको चलचित्र ‘ऐँचो पैँचो’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । पूर्णरुपमा व्यावसायिक भनिएको चलचित्रको सार्वजनिक श्रव्यदृश्यमा राजनीतिलाई देखाइएको छ । सामाजिक सञ्जालमा राजनीतिमै केन्द्रित चलचित्र भन्नेबारे चर्चा हुन थालेपछि निर्देशक चौलागाईंले त्यस्तो नरहेको बताइन् । “हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका…

Read More

नेपालको अस्कर समितिले माग्यो चलचित्र

काठमाडाैँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ । सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा यही भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने समिति सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए । उनले भने,…

Read More

फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमा ‘मायालाई चिनो’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा स्वर र संगीत बबुल गिरीको रहेको छ। त्यसैगरी गीतको शब्द भने शंकर अधिकारी (घायल)ले कोरेका हुन् । त्यसैगरी, गीतमा अभिनय निर्देशन भने कविराज गहतराजले गरेका छन्। त्यस्तै, गीतको भिडियोमा सुहाना थापा र…

Read More

अभिनेता सारुकको अन्तिम काम म्युजिक भिडियोमा देखाइने

काठमाडाैँ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ। निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए। उनले भने, ‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि…

Read More

एउटै मितिमा मुकुनका दुई चलचित्र

काठमाडाैँ । नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘झिङ्गेदाउँ’ व्यावसायिक रुपमा सफल भयो । “पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्याङ्कन…

Read More

दसैँमा ‘भष्मे डन’

काठमाडाैँ । ‘भष्मे डन’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका प्रमुख पात्र ‘भष्मे डन’ को भूमिकामा अभिनय गर्नुभएका विपिन कार्कीलाई चित्रण गरिएको छ। त्यस्तै दोस्रो पोस्टरमा विपिनसँगै अन्य पात्रलाई पनि चित्रण गरिएको छ। सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङलगायतलाई पोस्टरमा चित्रण गरिएको छ। खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको…

Read More

चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। ‘एक भगवत् गीता’ ले शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक एउटा पोस्टरमा धिरज र सुहानको प्रेमलाइ देख्न सकिन्छ भने अर्कोमा ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिन कार्कीलाइ देख्न सकिन्छ। चलचित्र ‘भगवत गीता’ को १ मिनेट ३२ सेकेण्डको टिजर यसअघि नै सार्वजनिक गरिएको थियो।…

Read More