‘तेल भिसा’मा विपिनको जोडी वर्षा, भदौ २८ मा रिलिज

काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ । कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ । सिनेमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाई सिनेमाका निर्माता हुन् । सिनेमा नेपालसहित…

Read More

प्रदिप खड्काको ‘ऐरी’ निर्माण घोषणा

काठमाडौं । अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो । एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो । सिनेमाको नामसँगै सो भिडियो प्रदिपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । सो लुकमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ । ‘ऐरी’ शब्दको अर्थ सिकारी…

Read More

उपहारको ‘वाह वाह वाह’मा गीत रिलिज

काठमाडौं / अभिनेत्री रेखा थापाको ‘उपहार’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ । सिनेमाको ‘वाह वाह वाह’ बोलको गीत आज काठमाडौं एक कार्यक्रमकाबिच रिलिज गरिएको हो । डान्सिङ नम्बर रहेको गीत बाबुल गिरीको संगीतमा तयार भएको हो । शंकर अधिकारी (घायल)को शब्द रहेको गीतमा संगीतकार गिरी र गायिका एलिना चौहानको युगल स्वर रहेको छ ।…

Read More

हरिवंश र विपिनको ‘महाजात्रा’को विजयश्वरी मन्दिरमा शुभमुहूर्त

काठमाडौं / निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट सुरु भएको जानकारी दिएको हो । विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरेका थिए ।…

Read More

‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार कुशल मल्लले जिते

 काठमाडौं / आईसीसी टी-२० विश्वकप एसिया अर्न्तगत मंगलबार भएको नेपाल र मलेसियाबीचको खेलमा ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार ३४ बलमा ६५ बनाएका अलराउण्डर कुशल मल्लले जितेका छन् । अभिनेत्री सुपुष्पा भट्टले मल्ललाई ५० हजार नगदसहित यो पुरस्कार हस्तानतरण गरेकी हुन् । त्यस्तै, १० हजार राशीको ‘बेस्ट सर्ट्स अफ द डे’को पुरस्कार पनि अलराउण्डर मल्लले…

Read More

विनिता थापा मगरको ‘जम्प’ मंसिर २९ मा रिलिज घोषणा

काठमाडौं / ‘हल्कारा’ फेम्ड अभिनेत्री विनिता थापा मगरको मुख्य भूमिका रहेको सिनेमा ‘जम्प’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । कथा प्रोजेक्ट्स इन्डिपेन्डेन्ट स्टुडियो र क्रियटिभ माकुरा मिडिया प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमामा…

Read More

युट्युबमा रिलिज भयो ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’

काठमाडौं / रामबाबु गुरुङ निर्देशित ब्लकबस्टर सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ युट्युबमा रिलिज गरिएको छ । मंगलबार बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलबाट पुरा सिनेमा रिलिज गरिएको हो । नेपालमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ हो । यो सिनेमाले नेपाली बक्सअफिसमा करिब २३.५० करोड आसपासमा कलेक्सन गरेको थियो ।…

Read More

माघ २६ गतेबाट दयाहाङ र दीयाको ‘दयारानी’

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । सिनेमाको निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई मात्र समावेश गरिएको छ ।…

Read More

‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार कुशल भुर्तेलले जिते

 काठमाडौं / आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा मंगलबार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेलले ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार जितेका छन् । निर्माता रौनक विक्रम कडेलले भुर्तेललाई पुरस्कार हस्तान्तरण गरेका हुन् । यता ‘दिमाग खराब बेस्ट सर्ट अफ द डे’को पुरस्कार पनि ओपनर कुशल भुर्तेलले नै जितेका…

Read More

‘पशुपति प्रसाद २ : भष्मे डन’ अमेरिकाको १० बढि राज्यमा रिलिज

काठमाडौं / बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ कात्तिक १३ गते मंगलबारबाट अमेरिकामा पनि प्रदर्शनमा आएको छ । सिनेमा अमेरिकाको १० बढि राज्यमा प्रदर्शनमा आएको प्याट्रिक सुवेदी (प्रतिक)ले जानकारी दिए । नेपालमा दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको सिनेमाले अमेरिकामा पनि राम्रो व्यापार गर्ने अपेक्षा वितरक सेभेन सिज इन्टरटेनमेन्टको छ ।…

Read More