रजनीकान्त अस्पताल भर्ना

एजेन्सी । अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए । ७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै…

Read More

शाहरुख खानका छाेरा आर्यनले पाए जमानत

एजेन्सी । मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् । गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए । यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् । यस मामिलामा पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन…

Read More

अभिनेत्री कंगनाले जितिन् सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

एजेन्सी । अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो । आमाबुबाका साथ कंगना पुरस्कार समारोहमा सहभागी थिइन् । उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार वितरण गरेको समारोहमा स्वर्गीय…

Read More

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन

मनाङ । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ…

Read More

आर्यन् खानको जमानत याचिका पुनः खारेज

एजेन्सी । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ । २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन्…

Read More

‘गोरखा’को पोस्टरमा अक्षय कुमारको आक्रामक अवतार

काठमाडाैँ । अक्षय कुमार स्टारर फिल्म ‘गोरखा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । भारतीय पर्व दशेराको अवसरमा निर्माण पक्षले शुक्रबार उक्त फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अक्षय कुमार नेपालीहरू मुख्य हतियार खुकुरीको साथमा आक्रामक अवस्थामा देखिएका छन् । यो फिल्म भारतीय युद्धका हिरोको रूपमा चिनिने मेजर जनरल इयान कार्डोजोको बायोपिकमा बन्नेछ ।…

Read More

बिग बोस-१३ का विजेता सिद्धार्थ शुक्लाको निधन

१८ भदाै, एजेन्सी । भारतीय अभिनेता तथा टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । ४० वर्षको उमेरमा उनको हर्ट अट्याकका कारण मृत्यु भएको मुम्बइको कुपर अस्पतालले जानकारी दिएको छ । उनी बिग बोस-१३ का विजेता समेत हुन् । सिद्धार्थले ‘बबुलका आँगन छोटे ना’ टिभि शोबाट टेलिभिजन यात्रामा पाइला राखेका थिए । यसपछि उनले बालिका…

Read More

‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक, बक्स अफिसमा प्रभास र यशको भिडन्त

एजेन्सी । सुपरहिट दक्षिण भारतीय फिल्म ‘केजीएफ’को सिक्वेन्स ‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक भएको छ । निर्देशक प्रशान्त नीलले सामाजिक सञ्जालमार्फत उक्त फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । उक्त फिल्म दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सलार’ रिलिज हुने दिन नै रिलिज हुने भएको छ । २०२२ अप्रिल १४ तारिखमा भारतीय बक्स अफिसमा सुपरस्टार यश र…

Read More
Back To Top