फिल्म प्रमोसनमा कलाकारको स्टण्ट

एजेन्सी। फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो । तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भरपर्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनित फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’को सहारा लिए । अभिनेता वरुण धवन र कियारा आडवाणी नयाँ फिल्म ‘जुग—जुग जियो’को प्रमोसनमा व्यस्त छन् । हालैमात्र यो जोडीले एक…

Read More

‘डन ३’ मा शाहरुख र अमिताभ सँगै देखिने

एजेन्सी । बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् । ‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो…

Read More

२०७८ : यस्तो रह्यो नेपाली फिल्म क्षेत्रका लागि यो वर्ष

काठमाडाैँ । २०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनले…

Read More

आरआरआर’को कमाइ ५ दिनमै १०० करोड

काठमाडाैँ । निर्देशक एसएस राजमौलीको चलचित्र ‘आरआरआर’ले पाँच दिनमै सय करोड भारतीय रुपैयाँ कमाएको छ ।यही २५ मार्चमा रिलिज भएको सो चलचित्रले पाँचौँ दिनसम्म भारतमा ९मंगलबार० भारु १०० करोडको बक्स अफिस कलेक्सन गरेको हो । तर, यो कमाइ चलचित्रको हिन्दी भर्सनको कलेक्सन मात्रै हो ।कोरोनाकालपछि रिलिज भएका चलचित्रमध्ये चाँडै १०० करोड कलेक्सन गर्ने चलचित्रको रेसमा ‘द…

Read More

कार दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

एजेन्सी । तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो । समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी…

Read More

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् । यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् ।…

Read More

साउथ सुपरस्टार प्रभासले पठाए नेपाली फ्यानलाई सन्देश

एजेन्सी । साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन् । ‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला,’ आफ्नो सन्देशमा प्रभासले भनेका…

Read More

सोनु सुदको गाडी प्रहरीको नियन्त्रणमा

एजेन्सी । बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा…

Read More

यस्ता छन् बलिउड अभिनेत्री कंगना रनावतसम्बन्धी रोचक तथ्य

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा छ ।…

Read More

भारतीय गायक बप्पी लहरीको निधन

नयाँ दिल्ली । भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । बुधबार बिहान मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए । बप्पी लाहिरीले सन् १९७०–८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज भरेका छन्…

Read More