मेरो म्वाइँ सस्तो छैन–रेखा थापा
नायिका रेखा थापा सधै“ चर्चामा । सिनेमा निर्माण गर्दा होस् या श्रीमान् छवि ओझास“ग पारपाचुकेको समयमा होस् । चलचित्र यात्राको समयमा चर्चा र विवादमा छाइरहने रेखा फेरि एकपटक चर्चा र विवादमा तानिएकी छिन् । राउटे समुदायलाई आर्थिक सहयोग प्रदान गर्न उनीहरूमाझ पुगेकी रेखाले एक राउटे पुरुषलाई च्याप्प समातेर म्वाइ“ खाएपछि उनको त्यो म्वाइ“ विवादमा तानिएको…