हँसाउँदै नृत्यंगाना
अहिले जमाना ‘मल्टी’को छ । एउटैले बहु कार्य गर्नसक्ने सामान होस् कि अरू नै, त्यसलाई गुणकारी मानिन्छ । गाईजात्राका लागि ‘तीतो सत्य’ युनिटले पनि यसपटक यस्तै टू इन वान कलाकार भेटाएको छ । ती कलाकार हुन्, कविता शर्मा । एक दशकदेखि नृत्य क्षेत्रमा संलग्न कविता अघिल्लो वर्षदेखि प्रहसनमा पनि सहभागी भइरहेकी छिन् । भन्छिन्, ‘कलाकार…