
नया सोच र फरक प्रस्तुतिको साथमा अगाडी आउने तयारी गर्दै नव गायक राहुल लामा
मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बजार व्यवस्थापन धेरै हदले सहि दिशा तर्फ अगाडी बढिरहेको छ । यो हिसाबले यति बेला पुराना देखि नव कलाकारहरुको सक्रियेता पनि निकै तीव्र रुपमा बढ्न थालेको छ । अहिलेको पिडि संगै नेपाली गीत संगीतको पनि धेरै कुराको परिवर्तन आइसकेको छ । अहिलेको दर्शक श्रोताहरुलाई मध्य नजर गरेर उहाहरुको टेस्टलाई बुझेर…