
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
काठमाडाैँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत् चिनिने अभिनेता मध्येका एक छन्- विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले उनको पहिचान स्थापित गराएको हाे। पशुपति प्रसादपश्चात् उनलाई ‘जात्रा’ले झन् बढी चिनायो। ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत् आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा…