
यस्तो छ “साधना म्युजिक अवार्ड”को मनोनयन
साधना म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । ३८ विधामा १९० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिकी अध्यक्ष सामना शाहले बताईन् । सामना म्युजिक एण्ड क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक,लोकदोहोरी, लोक पप विधामा…