गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको स्वरमा रहेको लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’सार्वजनिक भएको छ । सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा आशिष अविरलले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा प्रकाश र सुनिताले अभिनय गरेका छन् । भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको ‘लुरुरु हुरुरु’को भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायाँकन विष्णु शर्माको सम्पादन, रहेको छ ।
Related Post
‘एक भागवत र एक गीता’ प्रदर्शनमा, पहिलो शो नै हाउसफुल
Sep 15, 2023
‘एक भगवत् र एक गीता’ले पायो यूनिभर्सल सर्टिफिकेट
Sep 12, 2023