गायिका मेलिना राई र गायक हरि लम्सालको आवाज रहेको ‘परानै दिन्छु’ गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको यो गीतमा प्रल्हाद शाहको शब्द छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन छ । भिडियोमा दयाहाङ राइ र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ ।
Related Post
‘एक भागवत र एक गीता’ प्रदर्शनमा, पहिलो शो नै हाउसफुल
Sep 15, 2023
‘एक भगवत् र एक गीता’ले पायो यूनिभर्सल सर्टिफिकेट
Sep 12, 2023