
वरिष्ठ कलाकारलाई सम्मान गर्दै “साईनो”को विशेष शो सम्पन्न
लक्की मिडिया हाउस चितवनको आयोजनामा चलचित्र साईनोको बिशेष शो सम्पन्न भएको छ । चलचित्र साईनोको बिशेष शोको अबसरमा नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा अतुलनीय योगदान दिनुभएका चार जना वरिष्ठ कलाकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पहिलो नेपाली चलचित्र आमा बाट आफ्नो कलाकारिता शुरु गरेकी नेपाली सिने जगतकी…