
‘शिवा–दि लिडर’ को ट्रेलर सार्वजनिक
फिल्म ‘शिवा–दि लिडर’ को ट्रेलर सार्वजनीक भएको छ । अभिनेता ज्याक श्रेष्ठ (राजु) ले निर्माण गरेको फिल्मको मंगलबार राजधानीमा प्रेसमिट गर्दै फस्र्टलुक पोस्टरसँगै ट्रेलर सार्वजनिक गरिएको हो । मंसिर २७ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा एक्शन,लभ, कमेडी तथा सेन्टिमेन्टस्को समिश्रण पाइन्छ । हिमश्री फिल्मस्को ब्यानरमा सुकराज बिक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र…