admin

फिल्म ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’लाई तीन करोड भ्युअर्स

पछिल्लो समय युट्युबको महत्व बढ्दै गएको छ । अहिले युट्युब गीत र फिल्मलाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । पछिल्लो समय नेपालमा युट्युबको प्रभाव र प्रयोग राम्रैसँग भएको छ । पहिले मुश्किलले कुनै नेपाली गीतले लाख दर्शक पाउँथ्यो भने अहिले लाख पटक हेरिनु सामान्य बनेको छ ।…

Read More

पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना

काठमाण्डौमा सोमवार पत्रकार सम्मेलनमार्फत सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना गर्न लागिएको विषयमा जानकारी दिइयो । दक्षिण कोरियामा पहिलो पटक नेपाली फिल्मको अवार्ड आयोजना हुने भएको छ । यो अवार्डलाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया (एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप…

Read More

फिल्म ‘अमेरिका बोइज’को घोषणा , तिहारपछि फिल्मको छायांकन शुरु

राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको टिम र कलाकार सहित फिल्म ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । फिल्मको बारेमा प्रवेशले भने-‘३ यूवाहरुले गर्ने एउटा गल्ती र त्यसले उत्पन्न हुने समस्याको वरिपरी नै यो कथा घुम्नेछ ।’ फिल्ममा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया र श्रृष्टी…

Read More

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले तताए काठमान्डूको वर्ल्ड ट्रेड सेन्टर

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले शनिबार राजधानीमा नेपाल र नेपालीलाई नमन गर्दै  झन्डै २ घण्टा सांगीतिक प्रस्तुती दिएका छन् । उनले शनिबार बेलुका वर्ल्ड ट्रेड सेन्टरको ’कर्मा बार’ मा आफ्नो प्रस्तुति दिएका हुन् । रातको करिव ११ बजे कार्यक्रम स्थल ’कर्मा बार’ मा पुगेका हिमेश रेशमियाले उपस्थित युवायुवतीलाई आफ्नो गीतहरुले मज्जाले झुमाए ।हिमेशको…

Read More

 फिल्म ‘ह्याप्पी न्यु ईयर’को गीत सार्वजनिक,अधिकांश छायांकन अष्ट्रेलियामा

 फिल्म ‘ह्याप्पी न्यु ईयर’को पहिलो गीत रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘ह्याप्पी न्यु ईयर’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा फिल्मका नायक कुशल थापा र सन्ध्या केसी फिचरिङ छन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतले स्वर सुन्न सकिन्छ । देवकुमार श्रेष्ठ निर्देशित यो…

Read More

रेखा थापा अभिनेत्री,निर्मात्री हुँदै नेतृ

करिब एक वर्ष पहिले माओबादी केन्द्र परित्याग गरी कमल थापा नेतृत्वको राप्रापा नेपाल प्रवेश गरेकी र केही महिना पहिले मात्रै एकीकृत राप्रपा फुटेपछि पशुपती शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रीक प्रवेश गरेकी चलचित्र अभिनेत्री तथा निर्मात्री रेखा थापा पार्टीको सह महामन्त्रीमा मनोनीत भएको समाचार प्राप्त भएको छ । उनि सहमहामन्त्री सँगै पार्टीको प्रवास बिभागको प्रमुख समेत…

Read More

उत्कृष्ट निर्देशकः मिलन चाम्स,कस-कसले जिते ‘पाँचौ इनास फिल्म अवार्ड’ ? 

शुक्रवार दिउँसो राजधानीको सभा गृहमा आयोजित समारोहमा एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म ‘विर विक्रम’बाट मिलन चाम्सले उचाले । यही फिल्मबाट नायिका दिया पुनले उत्कृष्ट नव–नायिका बनिन् कस-कसले जिते ‘पाँचौ इनास फिल्म अवार्ड’ ?  १. उत्कृष्ट चलचित्रः जात्रा २. उत्कृष्ट निर्देशकः मिलन…

Read More

फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत सार्वजनिक

निखिल उप्रेतीको डेब्यू फिल्म’पिंजडा’ को नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘यता पनि छैन उता पनि छैन’ बोलको गीत सार्वजनिक गरियो । लोक लयको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत…

Read More

शान्त स्वभावका प्रदीप धेरै समाजदार, सामाजिक सन्जाल मार्फत मनको कुरा पोखे

पछिल्लो समय चलचित्र “लिलिबिली ” को औपचारिक निर्माण घोषणा कार्यक्रममा बडीगार्डको बिषयलाइ लिएर चर्चामा आएका नायक प्रदिप खड्का अहिले फेरि एकपटक आफ्नो फेसबुक पेजमा लेखेको लामो स्टाटसले गर्दा मिडिया वृतमा निकै देखा परेका छन् l नायक प्रदीप खड्का लाई लिएर छापिएको एउटा न्युज अहिले भाईइरल भएको छ । भाईरल नहोस् पनि कसरी प्रदीपको नाम जोडीएपछी…

Read More

बेलायती टेलिभिजन स्टार ले नेपालमै आएर फिल्म ‘ह्याप्पी डेज’ को डबिङ सकिन

काठमाण्डौ , नेपाली फिल्ममा रुचाइएको जोडी  मध्येको एक दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘ह्याप्पी डेज’ को डबिङ बेलायती टेलिभिजन स्टार जेनी वकलले सकाएकी छिन । उनले नेपालमै आएर डबिङ सकाएकी हुन् । बेलायती टेलिभिजन शो स्टेफ एण्ड डम्स , वान स्टार टु फाइभ स्टार लगायतका सेरिजले उनलाई चर्चामा ल्याएको थियो । फिल्मको एक महत्वपूर्ण कलाकार रहेकाले उनकै स्वरमा…

Read More