
चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक ,ट्रेलरमा रोमान्टिक ड्रामा मिश्रित
निर्माण समयदेखिै नै चर्चाको विषय बन्दै आएको बहुप्रतीक्षित चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी,…