Fri. Apr 26th, 2024

काठमाडाैँ । आज पहाडी क्षेत्रमा फागुपूर्णिमा अर्थात् होली पर्व भव्यताका साथ मनाइँदैछ । काठमाडाैँ उपत्यका सहित देशका पहाडी भूभागमा आज होली मनाइन्छ ।

होलीमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले आज बिहानैदेखि खुसी साटिरहेका छन् । अहिले सबैले सामाजिक सञ्जालमा फोटो पोस्ट गरिरहेका छन् ।

यसैबीच दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम, एलिना चौहानलगायत कलाकारहरूले पनि होलीका तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

Leave a Reply

%d bloggers like this: