केहि समय यता चल्दै आएको ‘गलबन्दी विवाद सकिएको छ ।
गीतमा शम्भु राईको नाम राख्ने सहमति भए संगै विवाद समाधान भयो । तर गीत बाट प्राप्त हुने रोयल्टी भने राईले पाउने छैनन् । प्रकाश सपुतले केहि हद सम्म मिलेको हो भनेर स्वीकारेका थिए भने राईले विभिन्न सस्थानमा उजुरी दिएका थिए । अब समस्या समाधान भए संगै राईले उजुरी फिर्ता लिनेछन्।
