नेपालि कथानक चलचित्र “धनवान” को “मेरो मनको” बोलको गित सार्बजनिक गरिएको छ । रंजित कुमार सहनी र मेलिना राईको आवाजमा समाबेश रहेको उक्त गितमा बिकाश चौधरीको संगीत रहेको छ । ऋषि न्यौपाने द्वारा निर्देशित फिल्म “धनवान” लाई निर्माता दुर्गा खड्काले निर्माण गरेका हुन् । युटुबबाट सार्वजनिक गरिएको यो फिल्मको गीत मुख्य कलाकारको वरिपरी नै घुमेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
