Fri. Mar 29th, 2024

 
Gचर्चित बलिउड नायक गोविन्दका अनुसार यदि तपाई एउटा चर्चित film star हुन चाहनुहुन्छ भने तीन तह पार गर्नुपर्दछ भनेर rediff.com online खबरलाई जानकारी दिएकाछन्l के रहेछन त ति तीन कुरा जसले एउटा व्यक्तिलाई चर्चित film star बनाउद्छ भनेर सोध्दा , उनले भने ,
Level 1-तपाईले acting गर्ने chance पाउनुपर्छ l
Level 2-तपाइको film बिग स्क्रीन मा रिलिज हुनुपर्छ l
Level 3-  film हिट हुनुपर्छ l
यदि यी तीन तह cross गर्न सकिएन भने सम्झनुस तपाई  जिरो हुनुहुन्छ l
 

Leave a Reply

%d bloggers like this: