Fri. Mar 29th, 2024

चलचित्र ‘धुन’ यही भदौ २५ बाट दर्शकमाझ आउनेभएको छ  । सांगितिक प्रेम कथा बोलेको चलचित्र ‘धुन’ नेपाली चलचित्र हेरेर मनोरञ्जन लिने दर्शकहरुको लागी राम्रो खुराक बन्ने निमार्ण पक्षको दाबी रहेको छ । dhoon
चलचित्र  ‘धुन लाई  सुशिल शाह पनि निमार्ण गरेका  हुन्न भन्ने चलचित्र  जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल लिड रोलमा छन् । स्टारकास्टको स्टारडमले चलचित्रप्रति दर्शकको क्रेज बढिरहेको समयमा जीवन लुईंटेलको अभिनय समेटिएको यो चलचित्र सफल बन्नेमा निर्माता नेपाली चलचित्रका धेरै सुभचिन्तकहरु आशावादी छन् ।

%d bloggers like this: