Sat. Apr 20th, 2024

विष्ण्ँु शाही, काठमाण्डौं, चलचित्र हेर्ने दर्शक नघटेपछी हल सञ्चालकलाई दर्शक व्यवस्थापन गर्न आज पनी अघिल्लो शनिवार र नया“ वर्È झै हम्मे हम्मे परेको यस चलचित्रका वितरक गोविन्द शाहीले जानकारी दिएका छन । पछिल्लो समय नेपाली फिल्मको व्यापार खासै नभइरहेको अवस्थामा विकास आचार्यद्धारा निर्देशित फिल्म ‘नाइ“ नभन्नू ल–२’ले चलचित्र उद्धोगलााई आश्चर्य पारेको छ  । पछिल्लो समय अस्ताएको चलचित्र वजारलाई फेरी एकपटक तताएको छ यस फिल्मले । प्रदर्शन भएको पहलो सातामानै दुइ करोड वढीको व्यापार गरेको यस फिल्मले दोस्रो साता सुरुवात संगै चलचित्र हलहरुमा हलचल मच्चाएको छ । आज शनिवारको हल रिपोर्ट वुझ्ने हो भने निकै उत्साहजनक भएको जानकारी प्राप्त आएको छ । वितरक गोविन्द शाहीका अनुसार शनिवारको व्यापार हेर्ने हो भने रिलिज फिल्मको भन्दा कलेक्सन राम्रो भएको र दर्शकको बाक्लो उपस्थितिको कारण्ँ हल सञ्चालकलाई हम्मे हम्मे परेको समेत वताए । आज वाट नै काठमाण्डौका अन्य दुइ हलहरुमा समेत फिल्म लागेको उनले जानकारी गराउदै आजका दिनसम्मा दुइ करोड पचास लाख भन्दा वढीको व्यापार गरेको र आउदो साता अल नेपालवाट चार करोड आसपासमा कलेक्सन गर्ने वताए । चलचित्रको आजको व्यापार हेर्ने भने पुर्वका प्राय हलहरु हाउसफुल भएको त्यहाका सञ्चारकर्मी अर्पन ढकालले जानकारी दिए । । त्यस्तै पश्चिम धनगडी, दाड, सुर्खेत, वदिर्यामा पनी हाउसफुल रहेको त्यहाका सञ्चारकर्मी भवानी रेग्मिी, पोÈन केसी, दिपेन्द्र वलीले जानकारी दिए । नेपालगञ्जको व्यापारले हल सञ्चालकलाई आश्चर्य पारेको छ । हल स्थापनादेखी कै उच्च व्यापार यस चलचित्रले गरेकोले आफुहरु खुसी भएको हलका प्रवन्धक विएन चटर्जीले वताए ।
बाल कलाकारको स्वर, उत्कृष्ठ शव्द, संगित साथै अभिनय भएकै कारण्ँ फिल्म दर्शकले रुचाएका छन् । अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य भूमिका रहेको यस फिल्ममा बालमनोविज्ञानलाई प्रस्तुत गरिएको छ । बालगायक प्रेम परियारको समधुर स्वरले फिल्मलाई थप बलियो बनाएको छ । फिल्ममा जीवन लुइ“टेल, प्िरयंका कार्की, सरोज खनाल, सीताराम कट्टेललगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको सफलता संगै विकाश आचार्यलाई दर्शकदिर्धा साथै चलचित्रउद्धोगवाट थप जिम्मेवार आएको छ ।

%d bloggers like this: