Fri. Apr 19th, 2024

मुम्बई, १२ चैत (एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोणले मुम्बईमा ५० करोड रुपैयाँको घर खरिद गरेको समाचारले अहिले बलिउढड तताएको छ तर दीपिकाले त्यो घर आफ्नो पैसाले खरिद गरेकी होइनन् । यो भ्रममा नपर्नु होला कि, दीपिकाले खरिद गरेको भनिएको घर उनका पूर्व ब्वायफ्रेन्ड सिद्धार्थ माल्याले उपहार दिएका हुन् । अहिले बलिउडमा यो कुरा पनि चर्चामा छ ।
केही बलिउडकर्मीले भनिरहेका छन् कि, ऐश्वर्याले घर खरिद गरेर सिंगार पटार गरिरहेका बेलादीपिकाले उक्त घर खरिदेकी हुन् । तर यसैबेला त्यो घर दीपिकाले पूर्वप्रेमीबाट पाएको उपहहार भएको रहस्य खुलेको छ । यसबारे अभिनेत्री दीपिकाले केही बताएकी छैनन् । कारण् उनी अहिले त्यो नयाँ घर सिंगार्ने धुनमा छिन् । उनी निकट स्रोतका अनुसार ऐश्वर्याुसँगै दीपिकाले पनि आफ्नो नयाँ घरमा सर्ने मनशाय बनाएकी छन् । उता, एकथरीले भने उक्त ५० करोडको घर खरिद गुर्नृमा अभिनेता अमिताभ बचचनको देन रहेको समेत बताउँदै आएका छन् ।

%d bloggers like this: