Fri. Mar 29th, 2024

काठमाडौं, चैत ९ । सुबास कोइराला निर्देशित फिल्म ‘आवरण’का केही भित्री कुरा सार्वजनिक भएका छन् । हिजो एक कार्यक्रमबिच ट्रेलर मार्फत् भित्रि कुरा सार्बजनिक गरिएका हुन् । हरि हुमागाईको छायांकन, अनिल योन्जन लेखन र बाबु बोगटी, स्वप्निल शर्मा र कसम नेपालको संगीत रहेको छ । प्रियंका कार्की, नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग मल्ल,अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । फिल्म जेठ २ रिलिज हुदैछ । फिल्मका निर्माता लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन र रोजन श्रेष्ठ हुन् ।
 

%d bloggers like this: