Thu. Aug 18th, 2022

काठमाडौं, २ चैत । फागु पूर्णिमा अर्थात् रंगहरुको पर्व होली राजधानीमा हर्सोल्लासका साथ मनाइँदैछ । मित्रता र सामाजिक सद््भावका जगाउने पर्वका रुपमा मनाइने यसपालिको होली कलाकारले पनि विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।  केही वर्षयता अभिनेत्री आफ्नै निवास गोदाबारीमा  गर्दै आएको होली कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक पनि मनाएको छ । करिश्माको होली निम्तोमा राजधानीबाट अधिकांश कलाकार आइतबार (आज) गोदाबारीमा  पुगे । यस्तै, सधैं झैं यसपटक पनि निर्माता छविराज ओझाले नमस्ते फिल्मस्मा होलीको कार्यक्रम राखे भने अन्य विभिन्न टेलिभिजन तथा एफएम रेडियोले आयोजना गरेको होली कार्यक्रम पनि कलाकारले भ्याए ।

sunil

करिश्माको होली कार्यक्रममा निर्माता सुनिल रावल

h3

h1

नमस्ते फिल्ममा होली मनाउँदै निर्माता छवि ओझा

नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर र निर्देशक तेन्जिङ शेर्पालगायत

holi

करिश्माको होली कार्यक्रम गोदाबारीमा विभिन्न कलाकार