Fri. Apr 26th, 2024

एजेन्सी, लन्डन । महिलाले लगाउने गरेको लेगिन्स त सबैलाई सुनेको र थाहा भएकै हो तर बेलायतका दुई डिजाइनर कम्पनीले पुरुषले लागि पनि लेगिन्स तयार गरेका छन् । डिजाइनर लुक शिफेली र टम हन्टले पुरुषले लगाउने लेगिन्स बनाएका हुन् । उनीहरुले बनाएका लेगिन्स रसेल ब्राण्ड र जस्टिन बिबरलगायतका सेलिब्रेटीले समेत लगाइसकेका सो कम्पनीले जनाएको छ । हेरौ तस्बिर ।

%d bloggers like this: