Tue. Apr 23rd, 2024

काठमाडाैँ । सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाजमा ‘मैसाव’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक स्वयंकै सगीत रहेको ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतलाई अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना गरेका हुन्।गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।
कैलाश राईको निर्माणमा बनेको भिडियोलाई कोरियोग्राफी दीपकराज सुनारले गरेका छन् भने सम्पादन अर्जुन जिसीको छ। भिडियोलाई कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनेता पल शाहलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । सार्वजनिक भएको म्युजिक भिडियोले दरवारिया शैलीको झल्को दिन्छ । भिडियोमा पल र छुकिला शेर्पाको अभिनय रहेको छ।

Leave a Reply

%d bloggers like this: